कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

शिक्षामन्त्री पोखरेल डिस्चार्ज

सुदीप कैनी

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल तीन दिनको उपचारपछि शनिबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार साँझ पाटन अस्पताल भर्ना भएका शिक्षामन्त्री पोखरेल स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएका हुन् ।

शिक्षामन्त्री पोखरेल डिस्चार्ज

उनको सचिवालयका विनोद न्यौपानेका अनुसार मन्त्री पोखरेललाई केही दिन आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।


सुगरपीडित मन्त्री पोखरेल बान्ता र पखालाको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।




प्रकाशित : चैत्र ९, २०७५ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?