१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

संसद्‌मा प्रधानमन्त्रीकाे सम्बाेधन ३ बजे

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्‌मा सम्बोधन गर्ने भएका छन् । हिउँदे अधिवेशनकाे अन्तिम दिन आज प्रधानमन्त्रीले
प्रतिनिधि सभामा सम्बाेधन गर्न लागेका हुन ।

संसद्‌मा प्रधानमन्त्रीकाे सम्बाेधन ३ बजे

दिउँसाे १ बजे भनिएकाे उनकाे सम्बाेधन ३ बजेलाई सरेको छ ।

प्रकाशित : चैत्र १०, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?