कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एसईई परीक्षा रद्द : वीरगन्जमा के भइरहेको छ? [भिडियो]

वीरगञ्ज — प्रदेश २ को ८ वटा जिल्लामा शुक्रबार नियमिततर्फको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा रद्द भएपछि वीरगञ्जका परीक्षार्थी आक्रोशित बनेका छन् । उनीहरुले 'हामीलाई न्याय चाहियो' भन्दै प्रदर्शन गरेका छन् ।

एसईई परीक्षा रद्द : वीरगन्जमा के भइरहेको छ? [भिडियो]

वीरगञ्जममा प्रहरीले भीडलाई नियन्त्रणमा लिन २ राउन्ड अश्रु ग्यास र हवाइ फायर समेत गरेको छ । के भइरहेको छ वीरगञ्जमा ? हेरौं कान्तिपुर संवाददाता भुषण यादवले खिचेका केही भिडियो :

प्रकाशित : चैत्र १५, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?