एसईई प्रकरण : तस्बिरमा जितपुरको झडप

बारा — माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गरिएको विरोधमा प्रदर्शनमा उत्रेका परीक्षार्थी र प्रहरीबीच शनिबार झडप भएको छ । वीरगन्ज–पथलैया सडक खण्डको जितपुर बजारमा परीक्षार्थीले गरेको राजमार्ग अवरुद्धलाई खुलाउन खोज्ने क्रममा सडकको भीडलाई तितरबितर पार्दा परीक्षार्थीहरुले ढंगामुढा गर्न थालेपछि झडप भएको हो ।

एसईई प्रकरण : तस्बिरमा जितपुरको झडप
एसईई प्रकरण : तस्बिरमा जितपुरको झडप

एसईई प्रकरण : तस्बिरमा जितपुरको झडप

एसईई प्रकरण : तस्बिरमा जितपुरको झडप

एसईई प्रकरण : तस्बिरमा जितपुरको झडप

एसईई प्रकरण : तस्बिरमा जितपुरको झडप

एसईई प्रकरण : तस्बिरमा जितपुरको झडप


प्रकाशित : चैत्र १६, २०७५ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?