१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

हुरी प्रभावति गाउँ अवलोकनमा कांग्रेस सभापति देउवा

भुषण यादव

बारा — आइतबार राति आएको हावाहुरीले पुर्‍याएको क्षतिको अवलोकन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाराको फेटा गाउँपालिकाको पुरैनिया गाउँ पुगेका छन् ।

हुरी प्रभावति गाउँ अवलोकनमा कांग्रेस सभापति देउवा
देउवा मंगलबार दिउँसो हुरी प्रभावित गाउँ पुगेका हुन् । उनले क्षति भएको स्थान अवलोकन गर्नुका साथै पीडितहरुको गुनासो सुनेका थिए ।

प्रकाशित : चैत्र १९, २०७५ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?