१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विमानस्थलबाट तीन करोड बराबरको सुनसहित चार भारतीय पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — थाईल्यान्डबाट काठमाडौं विमानस्थल ओर्लेका चार भारतीय नागरिकबाट प्रहरीले अवैध सुन बरामद गरेको छ । बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिताको साथबाट ५ किलो ८ सय १४ ग्राम सुन जफत गरेको विमानस्थल प्रहरीले जनायो ।

विमानस्थलबाट तीन करोड बराबरको सुनसहित चार भारतीय पक्राउ

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाका अनुसार बाला र सिक्री गरी २६ थान बरामद भएको छ । ती बरामद सुन बजार मूल्य २ करोड ९ लाख ८ हजार १ सय ९७ को रहेको छ ।



प्रकाशित : चैत्र २१, २०७५ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?