२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सर्वोच्चद्वारा ८० न्यायाधीश नियुक्तिविरुद्ध परेको रिट खारेज, न्यायाधीशहरुले यथावत् काम गर्न पाउने

कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतले दुई वर्षअघि नियुक्त ८० जना न्यायाधीशमाथि प्रश्न उठाई दायर रिट खारेज गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले न्यायाधीश नियुक्ति खारेजीको माग गर्दै परेको रिट शुक्रबार बदर गरेको हो । 

सर्वोच्चद्वारा ८० न्यायाधीश नियुक्तिविरुद्ध परेको रिट खारेज, न्यायाधीशहरुले यथावत् काम गर्न पाउने

उच्च अदालतका लागि नियुक्त भएका न्यायाधीशहरुले अब यथावत् रुपमा काम गर्न पाउने छन् ।


यो पनि


प्रकाशित : चैत्र २९, २०७५ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?