२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पाँच न्यायाधीश सुनुवाइ समितिबाट अनुमोदित 

दुर्गा खनाल

काठमाडौँ — संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशहरुलाई अनुमोदन गरेको छ । समितिले बिहीबार पाँचै जनाको सुनुवाइ गरेको थियो । 

पाँच न्यायाधीश सुनुवाइ समितिबाट अनुमोदित 

सिफारिसअनुसार न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोजकुमार शर्मा न्यायाधीश हुन योग्य रहेको भन्दै सुनुवाइ समितिले अनुमोदन गरेको हो । शर्माको विषयमा परेको योग्यतासम्बन्धी उजुरी परेको थियो । तर, बिहीबारले शर्माले आफू १८ वर्षदेखि निरन्तर रुपमा सेवामा रहेको जवाफ दिएपछि समितिले अनुमोदन गर्‍यो ।


यी मध्ये रेग्मी र फुयाल प्रधानन्यायाधीशको रोलक्रममा छन् ।


प्रकाशित : वैशाख ५, २०७६ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?