कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजपाले मनायो तेस्रो वार्षिकोत्सव

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले शनिबार तेस्रो वार्षिकोत्सव मनाएको छ। 

राजपाले मनायो तेस्रो वार्षिकोत्सव

स्थानीय चुनावअघि २०७४ साल वैशाख ७ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध ६ घटकले एकीकरण गर्दै राजपा नेपाल भन्ने नयाँ दल गठन गरेका थिए। काठमाडौंको डिल्लीबजारस्थित अमृत भोगमा राजपाले वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ ।


उत्सवमा राजपाका शीर्ष नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, प्रधानमन्त्री केपी ओलीका सल्लाहकार विष्णु रिमाललगायत नेता तथा शुभेच्छकहरुको उपस्थिति रहेको थियो ।



प्रकाशित : वैशाख ७, २०७६ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?