१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राष्ट्रपति शिक्षण अस्पतालमा

अतुल मिश्र

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीकाे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य जाँच गरिएकाे छ । सोमबार बिहान उनको इन्डस्कोपी गरिएको हाे । 

राष्ट्रपति शिक्षण अस्पतालमा

राष्ट्रपति भण्डारी बिहान साढे ९ बजे अस्पताल पुगेकी थिइन् । उनी इन्डस्कोपी गरेर ‍फर्किसकेको अस्पतालका निर्देशक डा. प्रेम खड्काले बताए ।


प्रकाशित : वैशाख ९, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?