कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अवैध सुन भित्र्याएको आरोपमा वायु सेवा निगमका कर्मचारी पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले सेटिङमा अवैध सुन भित्र्याएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने वायु सेवा निगमका एक कर्मचारीलाई पक्राउ गरेको छ । 

अवैध सुन भित्र्याएको आरोपमा वायु सेवा निगमका कर्मचारी पक्राउ

पक्राउ परेका रञ्जित कुमार यादवको साथबाट प्रहरीले १०/१० तोलाको ३ वटा बिस्कुट आकारको सुन बरामद गरेको छ ।


प्रहरी परिसरका अनुसार विमान अवतरण भइसकेपछि धावनमार्गमै पुगेर यादवले सुन बुझ्ने र लुकाएर विमानस्थल बाहिर ल्याउने गर्थे ।

प्रकाशित : वैशाख २२, २०७६ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?