१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन 

दीपेन्द्र विष्ट

काठमाडौँ — मन्त्री परिषद्ले कब्जा र अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्री परिषद् बैठकले तत्कालीन पुनरावेदन अदालतका पूर्व न्यायाशीध मोहनरमण भट्टराईको अध्यक्षतामा ५ सदस्यीय आयोग गठन गरिएको हो । 

सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन 

आयोगको सदस्यहरुमा पूर्वसहसचिव जीवनवल्लभ अधिकारी, भूमिअधिकारकर्मी जगतबहादुर देउजा र दुर्गा दाहाल छन् । आयोगको सदस्य सचिवमा भूमि व्यवस्था मन्त्रालयका सहसचिव शंकर थापालाई तोकिएको स्रोतले जनाएको छ ।

प्रकाशित : वैशाख २४, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?