कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

काठमाडौँ — प्रधानमन्त्री केपी ओली पर्सि २६ गते भियतनाम जाने भएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको जिज्ञासाको मंगलबार जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफू भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा जान लागेको जानकारी दिए ।

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

उनले २६ देखि जेठ १ गतेसम्मको भ्रमणमा पहिले भियतनाम र पछि कम्बोडिया जाने बताए ।


प्रधानमन्त्री ओलीले भ्रमणबाट मुलुकको पर्यटन प्रवर्द्धन र दुई देशबीचको सम्बन्ध सुधार लगायतमा कुराकारी हुने बताए ।




प्रकाशित : वैशाख २४, २०७६ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?