३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ — साताव्यापी भ्रमण सकेर प्रधानमन्त्री केपी ओली बुधबार स्वदेश फर्किएका छन् । भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा पूरा गरी प्रधानमन्त्री ओली बुधबार साँझ स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

उनी बैशाख २६ गते ती दुई देशको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए ।

यो पनि पढ्नुहोस्ः

प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान

लुम्बिनी भ्रमण गर्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आह्वान

प्रकाशित : जेष्ठ १, २०७६ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?