२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

देउवा पहिलो पटक विकास समितिको बैठकमा

काठमाडौं — कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार पहिलो पटक विकास समितिको बैठकमा उपस्थित भएका छन्  । संसद् चलेको एक वर्ष बितिसक्दा पनि उनी आफू संलग्न समितिको बैठकमा कहिल्यै गएका थिएनन्  ।

देउवा पहिलो पटक विकास समितिको बैठकमा

कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार पहिलो पटक विकास समितिको बैठकमा उपस्थित भएका छन् । संसद् चलेको एक वर्ष बितिसक्दा पनि उनी आफू संलग्न समितिको बैठकमा कहिल्यै गएका थिएनन् । समितिमा अर्का पूर्वप्रधानमन्त्री पनि सदस्य छन् । नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अधिकांश बैठकमा उपस्थित हुन्छन् भने देउवा अनुपस्थित रहन्थे । विकास समितिका हालसम्म ३५ वटा बैठक भइसकेका छन् । करिब १५ मिनेट बसेर देउवा बाहिरिएका थिए ।

प्रकाशित : जेष्ठ २, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?