बल्खुमा मदन–आश्रितकाे सम्झना

काठमाडौँ — २६ औं मदन आश्रित स्मृति दिवस शुक्रबार तत्कालीन एमालेकाे पार्टी कार्यालय रहेकाे बल्खुमा मनाइएकाे छ । मदन भण्डारी र जीवराज आश्रितकाे स्मृतिमा हरेक वर्ष जेठ ३ गते सभा आयाेजना गरिदै आएकाे छ । स्मृति दिवसमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत नेता कार्यकर्ता उपस्थित छन् ।

बल्खुमा मदन–आश्रितकाे सम्झना
बल्खुमा मदन–आश्रितकाे सम्झना

बल्खुमा मदन–आश्रितकाे सम्झना

बल्खुमा मदन–आश्रितकाे सम्झना

बल्खुमा मदन–आश्रितकाे सम्झना

प्रकाशित : जेष्ठ ३, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?