१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

धादिङलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

रासस

काठमाडौँ — धादिङको नलाङ र कुम्पुर क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज अपराह्न ५ रेक्टर स्केलको परकम्प गएको छ । 

अपराह्न २ बजेर ८ मिनेट जाँदा उक्त परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त परकम्प ‘गोरखा भूकम्प’ कै परकम्प भएको बताइएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?