१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नागढुंगा नजिक बम विस्फोट, २ जना घाइते

जनकराज सापकाेटा

काठमाडौँ — काठमाडौंको चन्द्रागिरि नगरपालिका-३ नागढुंगा नजिक बम विस्फोट भएको छ । आइतबार राति थानकोट बजारको इट्टाभट्टा नजिक बम विस्फोट भएको हो । थानकोटका डिएसपी कुमार थापाले घटनामा दुई जना घाइते भएको जानकारी दिए ।

नागढुंगा नजिक बम विस्फोट, २ जना घाइते
उनका अनुसार घाइते हुनेमा बुद्ध लामा छन् ।

प्रकाशित : जेष्ठ १२, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?