कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काठमाडौं विस्फोटमा मृत्यु हुनेको संख्या ४ पुग्यो [अपडेट] 

काठमाडौँ — काठमाडौंमा आइतबार अपराह्न भएको बम विस्फोटनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । सुकेधारा विस्फोटमा थप एकको मृत्यु भएपछि मृतकको संख्या बढेको हो । सुकेधारा ढलान पुल नजिक दिउँसो बम विस्फोट हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । घाइतेमध्ये ओम अस्पतालमा उपचाररत एक जनाको राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

काठमाडौं विस्फोटमा मृत्यु हुनेको संख्या ४ पुग्यो [अपडेट] 

यस्तै अपराह्न भएको सिलिन्डर बम विस्फोटमा अनामनगरमा एक जनाको मृत्यु भएको छ । मृतक नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका विद्यार्थी नेता प्रज्ज्वल शाही हुन् ।


यी पनि

प्रकाशित : जेष्ठ १२, २०७६ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?