१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

लोकसेवा आयोगको विज्ञापन सच्याउन मुस्लिम आयोगको माग

काठमाडौँ — मुस्लिम आयोगले लोकसेवा आयोगले असार १५ गते सार्वजनिक गरेको विज्ञापन सच्याउन माग गरेको छ । आयोग अध्यक्ष समीम मियाँ अन्सारीले विज्ञप्ति जारी गर्दै संघीय निजामति सेवा विधेयकमा मुस्लिम समूदायलाई आरक्षणको व्यवस्था गरेको उल्लेख गर्दै विज्ञापन सच्याउन माग गरेको हो ।

समावेशी सिद्धान्तको मूल मर्मलाई ध्यानमा राख्दै संशोधन गर्नुपर्ने आयोगको भनाइ छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?