१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

गुठी विधेयकको विरोधमा नेवा मुस्लिम समाजको ऐक्यवद्धता [तस्बिरहरु]

काठमाडौँ — गुठी सम्बन्धी कानुन संशोधन गर्न संसदमा दर्ता भएको विधेयकको विरोधमा नेवा मुस्लिम समाज पनि आन्दोलित भएको छ । नेवा मुस्लिम समाजले इन्द्रचोकमा कोणसभा गर्दै सरकारले स‌ंसदमा दर्ता गराएको गुठी सम्बन्धी विधेयकले काठमाडौं उपत्यकाको संस्कृतिलाई ध्वस्त बनाउने बताएका थिए । उनीहरुले विधेयक खारेजको माग गरेका छन् । उक्त कार्यक्रमा इन्द्रचोक, असन लगायतका क्षेत्रमा बसोबास गर्ने मुसालमान समुदायका अगुवाहरुले सहभागिता जनाएका थिए ।

गुठी विधेयकको विरोधमा नेवा मुस्लिम समाजको ऐक्यवद्धता [तस्बिरहरु]
गुठी विधेयकको विरोधमा नेवा मुस्लिम समाजको ऐक्यवद्धता [तस्बिरहरु]

गुठी विधेयकको विरोधमा नेवा मुस्लिम समाजको ऐक्यवद्धता [तस्बिरहरु]

गुठी विधेयकको विरोधमा नेवा मुस्लिम समाजको ऐक्यवद्धता [तस्बिरहरु]

गुठी विधेयकको विरोधमा नेवा मुस्लिम समाजको ऐक्यवद्धता [तस्बिरहरु]

गुठी विधेयकको विरोधमा नेवा मुस्लिम समाजको ऐक्यवद्धता [तस्बिरहरु]


प्रकाशित : जेष्ठ ३०, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?