कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

संसदमा आज प्रधानमन्त्रीको सम्बोधन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजे प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

संसदमा आज प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्रीले गुठी विधेयक, लोकसेवा आयोगको विज्ञापनलगायत विषयमा संसदलाई सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रकाशित : असार ३, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?