२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बन्दका क्रममा विस्फोट, आगजनी र तोडफोडका ५५ घटना

जनकराज सापकोटा

काठमाडौँ — नेत्रविक्रम चन्द समूहले आहृवान गरेको नेपाल बन्दका क्रममा विस्फोट, आगजनी र तोडफोडका ५५ घटना भएका छन् । प्रहरी प्रधान कार्यालयले काठमाडौं, कास्की, चितवन, प्युठान, बाग्लुङ, सिन्धुपाल्चोक, सिन्धुली र सोलखुम्बुका विभिन्न सार्वजनिक स्थानमा ९ थान नक्कली बम फेला परेको जनाएको छ । 

बन्दका क्रममा विस्फोट, आगजनी र तोडफोडका ५५ घटना

प्रहरीका अनुसार देशका विभिन्न २३ स्थानमा फेला परेको शंकास्पद २३ वस्तुहरु फेला परेका थिए । त्यस्तै ३ स्थानमा सिलिन्डर बम, २ स्थानमा सकेट बम, ४ स्थानमा सुतली बम, ५ स्थानमा प्रेसर कुकर बम, ५ स्थानमा आगजनी, १ स्थानमा तोडफोड, १ स्थानमा टाइम बम, १ स्थानमा आरसीआइडी बम र १ स्थानमा पेट्रोल बम निस्क्रिय पारेको छ ।


प्रकाशित : असार १०, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?