१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

विराटनगर — ओखलढुंगाको मोलुङमा पहिरोले पुरिएर आमाछोरीको मृत्यु भएको छ । मोलुङ गाउँपालिका ७ पात्लेका ४० वर्षीया खपुटी शेर्पा र उनकी १२ वर्षीया छोरी याङजी शेर्पाको पहिरोमा पुरिएर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । 

घरमास्तिरबाट खसेको पहिरोमा परी बेपत्ता भएका उनीहरु खोज्ने क्रममा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २८, २०७६ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?