कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४० जना न्यायाधीशको सरुवा

काठमाडौँ — न्यायपरिषदले जिल्ला र उच्च तहको गरी २ सय ४० जना न्यायाधीशको सरुवा गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८, विशेष अदालतमा ६ अनि जिल्ला अदालतमा १५६ गरी कुल २४० जना न्यायाधीशको सरुवा गरेको हो ।

२४० जना न्यायाधीशको सरुवा

२ वर्ष पुरा भएका र कतिपय विवादमा आएका न्यायाधीशहरुको सरुवा भएको हो ।

सरुवा भएका न्यायाधीशहरुको सूची हेर्नुहोस् :


प्रकाशित : श्रावण २, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?