३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इन्जिनियर घूससहित पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको रामनगर गाउँपालिकाका इन्जिनियर रामजीबाबु यादवलाई शुक्रबार घूससहित पक्रिएको छ ।

गाउँपालिकाको बजेटबाट विद्युत् जडान गर्ने कामको प्राविधिक मूल्यांकनसहितको प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसित लिएको ५० हजार रुपैयाँ घूससहित यादव समातिएको अख्तियारले जानकारी दिएको छ ।


प्रकाशित : श्रावण ३, २०७६ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?