२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

गाई काटेको आरोपमा ३ जना पक्राउ

धादिङ — गाई काटेको आरोपमा सदरमुकाम नीलकण्ठ-२, ससाहाबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बाच्छीको ८० किलो मासुसहित तार लामा तामाङ, लेम्ता तामाङ र खार्पा तामाङलाई पक्राउ गरिएको हो । 

गाई काटेको आरोपमा ३ जना पक्राउ

उनीहरुलाई अनुसन्धानका लागि जिप्रकामा राखिएको छ ।

गाई काटेको ठहर भएमा बढीमा ३ वर्ष कैद गर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित : श्रावण ५, २०७६ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?