गुल्मी पहिरो : घर पहिरोले लग्दा हृदयाघात

माधव अर्याल

पाल्पा — गुल्मीकै सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक कुरह गाउँका ६३ वर्षीय दुर्गाबहादुर सिंजालीको घर पहिरोले बगाएपछि भाग्ने क्रममा हृदयाघात हुँदा मृत्यु भएको छ ।

गुल्मी पहिरो : घर पहिरोले लग्दा हृदयाघात

माथिबाट आएको पहिरोले घर भत्काएपछि दौडिने क्रममा उनी लडेका थिए । सोही क्रममा हृदयाघात भई उनको मृत्यु भएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिए ।


विस्तृतमा

गुल्मीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, २ बेपत्ता, २ घाइते (अपडेट)

प्रकाशित : श्रावण ७, २०७६ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?