चन्द समूहका काठमाडौं जिल्ला सचिव पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा काठमाडौं जिल्ला समिति सचिव धीरेन्द्रा उपाध्याय पक्राउ परेकी छन् । प्रहरीको विशेष टोलीले मंगलबार कपनबाट पक्राउ उनलाई पक्राउ परेको हो ।  

चन्द समूहका काठमाडौं जिल्ला सचिव पक्राउ
उक्त समूहका काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पनि गत शनिबार राति पक्राउ गरेको थियो ।

प्रकाशित : श्रावण १४, २०७६ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?