कांग्रेस नेता सिंहको स्वास्थ्य सुधारोन्मुख

अतुल मिश्र

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । सिंहलाई मधुमेहसँगै पिसाबमा संक्रमण देखिएपछि सोमबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। 

कांग्रेस नेता सिंहको स्वास्थ्य सुधारोन्मुख

उनको विभिन्न परीक्षण प्रतिवेदन परिणाम बुधबार आएपछि चिकित्सकले थप उपचार प्रक्रिया सुनिश्चित गर्ने अस्पतालले बताएको छ ।


यो पनि

प्रकाशित : श्रावण २१, २०७६ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?