कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सीतापाइलामा आगलागी

काठमाडौँ — काठमाडौंको सीतापाइलास्थित एक स्टोरमा आगलागी भएको छ । लामखुट्टे मार्ने क्वाएलको स्टोरमा आगलागी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएको बताए ।

आगलागीको कारण खुलेको छैन । क्षतिबारे पनि अहिले नै भन्न नसकिने बोगटीले बताए ।

प्रकाशित : पुस ४, २०७६ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?