कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाल प्रहरी अस्पतालमा एआइजीको पद रिक्त

काठमाडौँ — नेपाल प्रहरी अस्पतालमा एआइजीको पद खाली भएको छ । निमित्त डिआइजी मिनराज पाठकलाई बनाइएको छ । एआइजी दुर्गा थापाले शुक्रबारदेखि अवकाश पाएपछि उक्त पद रिक्त भएको हो ।

नेपाल प्रहरी अस्पतालमा एआइजीको पद रिक्त

वरियताक्रममा एक नम्बरमा रहेका मिनराज पाठक निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । सरकारले कसलाई प्रमुख नियुक्त गर्ने भन्ने निर्णय गरेको छैन । वरियताक्रमा आशासिंह र सुमन श्रेष्ठ क्रमश दोस्रो र तेस्रो नम्बरमा छन् ।

प्रकाशित : पुस ४, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?