कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बलात्कार आरोपमा वडासदस्य पक्राउ

एलिसा श्रेष्ठ

भोजपुर — बलात्कार आरोपमा हतुवागढी गाउँपालिका ६ होम्ताङका वडा सदस्य बालकुमार राई पक्राउ परेका छन् ।

बलात्कार आरोपमा वडासदस्य पक्राउ

स्थानीय एक युवतीलाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३८ वर्षीय राईलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मंसिर १५ गते राईले २४ वर्षीय युवतीलाई जबरजस्ती गरेका थिए ।

राईलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले बताए।

प्रकाशित : पुस ७, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?