कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सूचना प्रविधि र अनुसन्धान विधयेकविरुद्ध कांग्रेसले ज्ञापनपत्र बुझाउने

काठमाडौँ — संसदमा छलफलका क्रममा रहेका दुई विधेयक सूचना प्रविधि र नेपाल विशेष सेवा विधेयकविरुद्ध कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

सूचना प्रविधि र अनुसन्धान विधयेकविरुद्ध कांग्रेसले ज्ञापनपत्र बुझाउने

‘यी दुवै विधेयकले जनताका अधिकार कुण्ठित गर्ने भएकाले यो हामीलाई मान्य छैन, पुस २८ गते देशभर विरोध हुनेछ । सबै सिडिओ कार्यालयबाट सरकारलाई ज्ञापन पठाइनेछ,’ बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।


प्रकाशित : पुस १७, २०७६ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?