कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेकपाले टुंग्यायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार, सचिवालयबाट नारायणकाजी [नामावलीसहित]

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेकाे सचिवालय बैठकले सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य बेदुराम भुसालसहितका नेतालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपाले टुंग्यायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार, सचिवालयबाट नारायणकाजी [नामावलीसहित]

राष्टियसभामा नेकपाका उम्मेदवारहरु

प्रदेश १

इन्दु गौतम -महिला

गोपी अछामी -दलित

देवेन्द्र दाहाल -अन्य

प्रदेश २

तुलसा दाहाल -महिला

राधेश्याम पासवान -दलित

प्रदेश ३ मा

गंगा बेल्बासे -महिला

बेदुराम भुषाल -अन्य

गण्डकी

नारायणकाजी श्रेष्ठ -अन्य

भगवती न्यौपाने -महिला

प्रदेश ५

विमला घिमिरे -महिला

जगप्रसाद शर्मा -अपांगता/अल्पसंख्यक

गोपाल भट्टराई -अन्य

कर्णाली

मायाप्रसाद शर्मा -अन्य

सुमित्रा बिसी -महिला

सुदूरपश्चिम

तारामान स्वार -अन्य

शारदा भट्ट -महिला

प्रकाशित : पुस १८, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?