१२२ चिनियाँलाई पठाइयो

काठमाडौँ — अध्यगमन विभागले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई बुधबार ‘डिपोर्ट’ गरेको छ । उच्च प्रहरी सतर्कताका साथ उनीहरुलाई विमानस्थल लगिएको थियो ।

१२२ चिनियाँलाई पठाइयो

उनीहरुलाई ‘चाइना इष्टर्न’ को जहाजबाट साँझ चीन फर्काइएको अध्यागमन स्रोतले जानकारी दिएको छ ।

उनीहरुलाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेकाे थियो ।

प्रकाशित : पुस २३, २०७६ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?