२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सापकोटा विरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँ — अग्नी सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय विरुद्ध माइतीघरमा प्रदर्शन गरिएको छ । सिन्धुपाल्चोकका अर्जुन लामाको हत्या अभियोगमा सापकाेटा मुछिएका भन्दै उनी विरुद्ध लामाकी पत्नी पूर्णमाया र मानव अधिकारकर्मीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

सापकोटा विरुद्ध माइतीघरमा प्रदर्शन
सापकोटा विरुद्ध माइतीघरमा प्रदर्शन

लामाकी पत्नी पूर्णमायाले सापकोटा विरुद्ध सर्वोच्चमा रिट हालेकी छन् । मुद्दा लागेका व्यक्तिलाई कानुन बनाउने काममा उभ्याएको भन्दै तीनदेखि पूर्णमाया लगायतका मानवअधिकारकर्मीहरुले चर्को विरोध गर्दै माइतीघरमा प्रदर्शन गर्दै आएका छन् । सभामुख पदमा सापकोटाको मात्रै उम्मेदवारी परेको छ । 

सापकोटा विरुद्ध माइतीघरमा प्रदर्शन

सापकोटा विरुद्ध माइतीघरमा प्रदर्शन

प्रकाशित : माघ ९, २०७६ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?