१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

राष्ट्रियसभामा कर्णालीबाट नेकपाका दुवै उम्मेदवार विजयी

ज्योति कटुवाल

सुर्खेत — राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशबाट नेकपाका दुवै उम्मेदवार विजयी भएका छन् । नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा बीसी विजयी भएका हुन् ।

राष्ट्रियसभामा कर्णालीबाट नेकपाका दुवै उम्मेदवार विजयी

शर्माले ३ हजार ६ सय १८ मतभार र बीसीले ३ हजार ६ सय ८४ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यले बताए । उनीहरुका प्रतिद्वन्दी डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले १ हजार २६ मत प्राप्त गरेका थिए ।


दुई वटा मत बदर भएको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।

प्रकाशित : माघ ९, २०७६ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?