कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

यी हुन् माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ — सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगकको कार्यविधि एक वर्ष थप गरेको छ ।

यी हुन् माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा दुई आयोगका म्याद थप गरिएको बताए । माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १७ वटा निर्णय गरेको छ ।


यी हुन् निर्णयहरुः




प्रकाशित : माघ १६, २०७६ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?