कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

इराकमा मानव तस्करीमा परेका दुई नेपाली पक्राउ 

होम कार्की

काठमाडौँ — इराकको स्वाशाासित राज्य कुर्दिस्तानको राजधानी अर्विलमा मानव तस्करीमा परेका दुई नेपालीलाई बुधबार पक्राउ गरिएको छ । 

इराकमा मानव तस्करीमा परेका दुई नेपाली पक्राउ 

सामान बोक्ने भ्यानको पछाडि अर्विल क्षेत्रमा प्रवेश गराउने क्रममा ट्राफिक प्रहरीले चेकपोस्टबाट नियन्त्रण लिएको हो । उनीहरुलाई लैजाने डाइभर यसअघि नै गैरकानुनी काम गरेको भन्दै सजाय पाएका थिए । प्रहरीले ती युवालाई कताबाट ल्याइएको भन्ने खुलिसकेको छैन ।

ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्ति अनुसार उनीहरुलाई कोरोना भाइरसको परीक्षणको लागि पठाइएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?