१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एक महिनाको शुल्क मिनाह गर्न निजी विद्यालयलाई सरकारको निर्देशन

काठमाडौँ — सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ ।

एक महिनाको शुल्क मिनाह गर्न निजी विद्यालयलाई सरकारको निर्देशन

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

प्रकाशित : चैत्र १६, २०७६ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?