कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पछिल्लो २४ घन्टामा ६ सय ३८ जनामा कोरोना संक्रमण 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा मंगलबार प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।  यसैगरी पछिल्लो २४ घन्टामा निको भएर १ सय ७१ जना घर फर्किएका छन् । 

पछिल्लो २४ घन्टामा ६ सय ३८ जनामा कोरोना संक्रमण 

हालसम्म १६ हजार ६६४ जना निको भइसकेका प्रवक्ता गौतमले बताए ।

गत २४ घन्टामा १० हजार ४ सय ६२ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ६२ हजार ४ सय ९८ पीसीआर विधिबाट परीक्षण गरिएका छन् ।

क्वारेन्टाइनमा ११ हजार ५८ जना छन् ।







प्रकाशित : श्रावण २७, २०७७ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?