१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

उपत्यकामा ९८ संक्रमित थपिए 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९८ नयाँ संक्रमित देखिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

उपत्यकामा ९८ संक्रमित थपिए 

२४ घन्टाको अध्यावधिक विवरणमा शुक्रबार ३ जिल्लामा ११९ संक्रमित फेला परेका थिए ।

प्रकाशित : श्रावण ३१, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?