३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौंमा

काठमाडौँ — नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौमा हुने भएको छ । पूर्ण बैठकमै स्थायी कमिटी, पोलिटब्युरो गठन, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयन सम्बन्धी प्रस्ताव आउने छ ।

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौंमा

एमालेको दशौं केन्द्रीय कमिटीको नवनिर्वाचित सदस्यहरुको बैठक शपथग्रहणलगत्तै सौराहा बसेको थियो । एमालेमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो हुन्छ । एमालेको दशौं महाधिवेशनले १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको छ।

प्रकाशित : मंसिर १५, २०७८ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?