राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित 

काठमाडौँ — राप्रपाको महिला महामन्त्रीमा कुन्तीकुमार शाही विजयी भएकी छन् । कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएका हुन् ।

राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित 

यस्तै, अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन् ।

शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन् ।

प्रकाशित : मंसिर १९, २०७८ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?