३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

क्यालिफोर्नियामा भेटियो पुरातात्विक नेपाली काष्ठकला 

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकाभित्रकै कुनै मन्दिर/विहारमा रहेको काष्ठकला अमेरिकाको क्यालिफोर्नियास्थित प्रचलित बर्कले म्युजियममा फेला परेको छ । 

क्यालिफोर्नियामा भेटियो पुरातात्विक नेपाली काष्ठकला 

नेपाली सम्पदाको पहिचान तथा खोज–अन्वेषणमा लागिपरेको ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, ११ औं शताब्दीको सिर्जना मानिने काष्ठकलाका चार कृति बर्कले आर्ट म्युजियम एन्ड प्यासिफिक फिल्म अर्काइभमा फेला परेको छ ।

सन् १९७० मा स्थापना भएको बर्कले म्युजियमसाग युनिभर्सिटी अफ क्यालिफोर्नियामा सम्बद्ध रहेको छ ।

प्रकाशित : श्रावण २४, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?