बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भइरहेको छ । प्रहरीका अनुसार औद्योगिक क्षेत्रनजिकै रहेको एक जुत्ता कारखानामा आगलागी भएको हो ।

बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी

आगो निभाउन काठमाडौं र ललितपुरका दमकल पुगिसकेको प्रहरीले जनाएको छ । तर आगलागीबारे विस्तृत विवरण भने आउन बाँकी रहेको बालाजु प्रहरी वृत्तले जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?