विचार

Opinion

संकीर्णतावादीहरूको लोकरञ्जन

मूलधारका दलहरू मधेसी दलसँग झस्किनुपर्ने अहिले कुनै कारण छैन । त्यस्तै मधेसी नेतृत्व तर्सिनु भनेको पनि आफ्नै अकर्मण्यताबाट मात्र हो ।

संकीर्णतावादीहरूको लोकरञ्जन

जीवनका सहयात्री सहयोगी सामग्री

शरीरको कुनै पनि भागमा समस्या आएर आफ्नै अङ्गले काम गर्न नसक्ने भएपछि परिस्थितिलाई सहज बनाउन व्यक्तिपिच्छे कुनै न कुनै सामग्रीको आवश्यकता पर्छ ।

जीवनका सहयात्री सहयोगी सामग्री

संघीयताको भ्रूण नै हत्या ?

कसैको चाहना वा असहमति वा विद्रोहको घुर्कीले मुलुक संघीयताबाट तत्काल पछाडि फर्कने कुनै सम्भावना छैन । संघीयता हाम्रो मुलुकमा आवश्यक थियो वा थिएन जस्ता सवाल अहिलेका लागी बौद्धिक विमर्शका विषयमात्र हुन् ।

संघीयताको भ्रूण नै हत्या ?

वित्तीय जोखिम बढ्न नदेऊ

मुलुकको वित्तीय क्षेत्रमा परम्परागतभन्दा फरकखाले तरलता अभावको अवस्था देखिएको छ । तरलता अभाव देखाउने मुख्य सूचकहरू हेर्दा समस्या ठूलो देखिँदैन ।

वित्तीय जोखिम बढ्न नदेऊ
माघ १९, २०७३

‘कू’ लाई नभुलौं, गल्तीहरू सच्याऔं

अहिले परिवर्तनका मुद्दामाथि जे–जसरी उल्टो बहस गर्न खोजिँदै छ, त्यो लोकतान्त्रिक व्यवस्थाका लागि सकारात्मक सूचक होइन । नेतृत्वले यसलाई समयमै ठम्याएर आफ्ना गल्ती नसच्याउने हो भने सम्भावित जोखिम टर्नेछैन ।

‘कू’ लाई नभुलौं, गल्तीहरू सच्याऔं

तरलता संकट र पुँजीगत खर्च

पुँजीगत बजेट खर्च अब राज्यको मात्रै चासो र चिन्ताको विषय रहेन । सम्पूर्ण अर्थतन्त्र नै ठप्प बनाउने यो विषय सबैका लागि उत्तिकै महत्त्वपूर्ण छ ।

तरलता संकट र पुँजीगत खर्च

सरस्वतीलाई सम्झने दिन

महाभारतको मङ्गलाचरणमा सरस्वतीलाई प्रणाम गरी ग्रन्थको प्रारम्भ गरिएको छ । आज विद्याकी देवीको रूपमा सम्मान पूजा गरिने सरस्वती देवी वैदिक समयमा पवित्र नदीको रूपमा स्थापित थिइन् ।

सरस्वतीलाई सम्झने दिन

लिङ्ग पहिचान : भ्रम र यथार्थ

‘घट्दै बालिकाहरू’, ‘छोरीलाई गर्भमा थुनछेक’, ‘लिङ्ग पहिचानपछि छोरी भए गर्भमै हत्या’ प्राय:जसो सञ्चार माध्यममा झुल्किने यी समाचारहरूबारे हामी कोही अनभिज्ञ छैनौं ।

लिङ्ग पहिचान : भ्रम र यथार्थ