२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९
विचार

Opinion

डोकलाङ र चीनको छिमेक सम्बन्ध

अलेष्टर ल्याम्बले एसियन फ्रन्टियर्स (१९६८) पुस्तकमा चीनसित साँध जोडिएका मुलुकहरू र चीनबीच सीमा विवादसम्बन्धी निरन्तर समस्याबारे विस्तृत अध्ययन गरेका छन् । चीनको उत्तरमा रहेको तत्कालीन सोभियत संघ र दक्षिण–पश्चिमको भारतबाहेक बाँकी अन्य राष्ट्रहरू साना छिमेकी नै हुन् ।

 डोकलाङ र चीनको छिमेक सम्बन्ध

मानसिक स्वास्थ्यको ख्याल

शरीरलाई सञ्चालन गर्ने रिमोट कन्ट्रोल मस्तिष्क हो । आफ्नो दिमागले जे अह्राउँछ, हामी त्यही कार्य गर्छौं । मस्तिष्कमा कुनै समस्या आएन भने हाम्रो दैनिक क्रियाकलापमा सन्तुलन आउँछ । तर गडबडी आए हाम्रो सिङ्गो जीवनमा प्रभाव पर्छ ।

मानसिक स्वास्थ्यको ख्याल

बीपी दर्शन र कांग्रेस

देशका ६ प्रदेशमा दुई चरणमा गरिएको स्थानीय तहको निर्वाचनले स्थानीय सरकार गठन हुनु नेपाली राजनीतिको सुखद पक्ष हो । तर दुर्भाग्यवश २ नं. प्रदेशको स्थानीय तहको निर्वाचनलाई असोज २ मा सारिएको छ ।

बीपी दर्शन र कांग्रेस

हामीले भुलेको त्रिदेशीय विन्दु

भारत र चीनबीच सन् १९६२ को युद्धपछि ‘हिन्दी–चिनी भाइ–भाइ’ को सम्बन्ध पूर्णत: खण्डित भएको थियो । त्यसपश्चात् उनीहरूको सीमा क्षेत्र सधैंजसो तनावग्रस्त रहँदै आएको छ । यसचोटि फरक के भयो भने भारत–चीन तनाव तिनको सीमामा नभई पहिलोपटक तेस्रो मुलुक (भुटान) मा हुन पुग्यो ।

हामीले भुलेको त्रिदेशीय विन्दु

चेक रोकेर कमिसनको खेल

आर्थिक अनियमिततामा सरकारी कर्मचारीहरू कुन हदसम्म लिप्त हुन्छन् भन्ने कुरा असारमा काटिएको ठूलो रकमको चेक आर्थिक वर्ष सकिँदासमेत थन्क्याइराख्ने प्रवृत्तिले प्रस्टयाउँछ । आर्थिक वर्ष २०७३/७४ मा ८ खर्ब २३ अर्ब रुपैयाँ बराबरको चेक काटिएकामा १ खर्ब २ अर्ब रुपैयाँ बराबरको चेक साट्न बाँकी छ ।

चेक रोकेर कमिसनको खेल
श्रावण ५, २०७४

आर्थिक अपराधको खोतल्नैपर्ने पाटो

तपाईं–हामीले बजारमा कुनै वस्तु वा सेवा खरिद गरेबापत १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्छौं । हामीले त्यो कर व्यापारीलाई दिएको होइन, निश्चित समयभित्रमा सरकारलाई बुझाइदेउ भनेर राख्न दिएको मात्रै हो ।

आर्थिक अपराधको खोतल्नैपर्ने पाटो

राजधानीका सडकमा धराप

सडक, ढल, खानेपानीको संरचना निर्माण र मर्मतसम्भार कार्यमा हेलचेक्रयाइँ गरिएकाले राजधानीका सडकहरू गाडी तथा पैदल यात्रु दुवैका लागि जोखिमपूर्ण छन् ।

राजधानीका सडकमा धराप

सैन्य संस्थालाई ‘टापु’ नबनाऊँ

लोकतान्त्रिक सेनाका स्थापित परिभाषासँग नै खेलाँची भइरहँदा केही अति जान्ने–सुन्नेहरू तीन बित्ता उफ्रेर कुर्लंदैछन् र भन्दैछन्, ‘सेनासँग जोडिएको विषय संवेदनशील हो ।

सैन्य संस्थालाई ‘टापु’ नबनाऊँ

नबुझिएको मधेसी मुद्दा

केही दिनअघि महोत्तरीको भँगाहा गाउँपालिका, धर्मपुर निवासी दलित समुदायका एक गरिब किसान पुरन बाँतरले नरम स्वरमा देहाती मैथिल भाषामा सोधे, ‘हजुर, मधेसी मुद्दा के अर्थ कि छै ?

नबुझिएको मधेसी मुद्दा