२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२
विचार

Opinion

भद्दा सरकारको गलत अभ्यास

सरकार बनाएको डेढ महिनासम्म २३ मन्त्रालय मन्त्रीविहीन अवस्थामा राखेका प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिनापछि भने मन्त्रिपरिषद्लाई हालसम्मकै ठूलो बनाइदिएका छन् ।

भद्दा सरकारको गलत अभ्यास

दिल्ली भ्रमणको भू–राजनीतिक आयाम

नेपाल–भारत सम्बन्ध जति ‘बढिया’ भनेर प्रचार गरिन्छ, त्यति छैन र जति ‘चिसो’ भनिन्छ, त्यस्तो पनि हैन । यस पृष्ठभूमिमा प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली पुगेका छन् र दर्शनमा व्यस्त छन् ।

दिल्ली भ्रमणको भू–राजनीतिक आयाम

के काठमाडौंले मध्यस्थ गर्न सक्छ ?

विश्व अर्थतन्त्रका दुई उदीयमान महाशक्ति एवं नेपालका निकटतम छिमेकी मित्रराष्ट्र भारत र चीनबीच उत्पन्न दोक्लाम विवाद तनावपूर्ण बन्दै गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो कार्यकालको प्रथम विदेश भ्रमण दक्षिण मित्रराष्ट्र भारतबाट प्रारम्भ भएको छ ।

के काठमाडौंले मध्यस्थ गर्न सक्छ ?

स्थानीय सरकारको सराहनीय कार्य

बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्न एपिडिमियोलोजी महाशाखालाई शीघ्र स्थलगत अनुगमन र सम्भावित सरुवा रोगबारे अनुगमनमा सहयोगार्थ नेपाल जनस्वास्थ्य प्रतिष्ठानले टोली खटायो ।

स्थानीय सरकारको सराहनीय कार्य
भाद्र ७, २०७४

अब सबैको बाटो : चुनाव

राष्ट्रिय राजनीतिमा दूरगामी अर्थ राख्ने दुइटा महत्त्वपूर्ण घटनाहरू सोमबार भएका छन् । त्यसमा एउटा व्यवस्थापिका–संसद्मा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको संविधान संशोधन विधेयकलाई निर्णयार्थ मतदानमा लगिएको घटना थियो भने अर्कोचाहिं केन्द्र र प्रदेशको निर्वाचन मिति तोक्ने मन्त्रिपरिषद्को निर्णय थियो ।

अब सबैको बाटो : चुनाव

लोकतन्त्रको जग हल्लाउने संशोधन

संविधानको भाग–२९ मा राजनीतिक दलसम्बन्धी व्यवस्था छ । समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्धहरूले कानुनको अधीनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्न त्यसको प्रचार–प्रसार गर्नसक्ने व्यवस्था गरिएको छ ।

लोकतन्त्रको जग हल्लाउने संशोधन

प्रधानमन्त्रीको भ्रमण र जनअपेक्षा

यतिखेर बाढी, पहिरो, डुबान र कटानका कारण सिङ्गो मुलुकले पीडा भोगिरहेको छ । हजारौं घरपरिवार बासविहीन बनेका छन् । सयौं परिवार आफन्तजन गुमाउनुपरेको पीडाबाट छट्पटाइरहेका छन् ।

प्रधानमन्त्रीको भ्रमण र जनअपेक्षा

भारत भ्रमण कि नख:ट्या: ?

भारतमा पहिले राजा र अहिले नेताहरू विशेष गरिकन प्रधानमन्त्री नै जानलाग्दा धेरै चासोको विषय हुने नै भयो । भ्रमणमा नेपालले केही उपलब्धि नपाए पनि केही नेपालीले अवश्य उपलब्धि हासिल गर्नेछन् ।

भारत भ्रमण कि नख:ट्या: ?

दिल्ली फलो–अप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा २०१५ जुलाई अन्तिम साता दिल्ली उत्रेका नेता शेरबहादुर देउवाको त्यसबेलाको हैसियत ‘पूर्व प्रधानमन्त्री’को थियो ।

दिल्ली फलो–अप

त्रिविमा विकृतिको थाक

आधुनिक युगको विश्वविद्यालय शिक्षा र ज्ञान सिद्धान्तको कारखाना हो । राज्यका स्वास्थ्य, कृषि, शिक्षा, राजनीति, न्याय प्रशासनजस्ता अंगमा खपत हुने जनशक्ति उत्पादन र ती पक्षलाई वैचारिक दिशाबोध गराउने निकाय विश्वविद्यालय र त्यहाँका प्राध्यापक हुन् ।

त्रिविमा विकृतिको थाक